आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको पूजाराधना गरी मनाइँदै

f.title
निशान न्युज Kartik 29, 2077

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाट...

सौच गर्न निस्केकी महिलालाई बलात्कार ग...

सौच गर्न निस्केकी महिलालाई बलात्कार गर्ने पक्राउ

Kartik 28, 2077 सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी ...

गाउँपालिकाको लगानीमा तरकारी सङ्कलन के...

गाउँपालिकाको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण

Kartik 28, 2077 चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमा...

बिहीबार राति बैतडीमा बस सडकबाट खस्यो,...

बिहीबार राति बैतडीमा बस सडकबाट खस्यो, ९  जनाको मृत्यु, ३४ भन्दा धेरै यात्रु घाइते

Kartik 28, 2077 बैतडी । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सा...

आजदेखि यमपञ्चक सुरु, कागतिहार शुक्रबार

आजदेखि यमपञ्चक सुरु, कागतिहार शुक्रबार

Kartik 27, 2077 काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरुहुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । यद्यपि यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको छ । बिहीबार बेलुकी...

फरार बलात्कारी १० वर्षपछि पक्राउ

फरार बलात्कारी १० वर्षपछि पक्राउ

Kartik 27, 2077 उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् । प्रहरीका...

कलंकीमा कुखुरा बोक्ने ट्रक दुर्घटना, ...

कलंकीमा कुखुरा बोक्ने ट्रक दुर्घटना, तीन जनाको मृत्यु

Kartik 27, 2077 काठमाडौं । काठमाडौँको कलंकीमा पार्किङ गरेको ट्रकमा अर्को ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । आज (बिहिबार) बिहान मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर द...

बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्...

बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्ने ३ जना पक्राउ

Kartik 26, 2077 दाङ । बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तुलसीपुर उपमहानरपालिका–५ निवासी ३० वर्षीया एक महिलालाई कात्तिक १५ गते राति मदिरा सेवन गरेर संगीत नगर टोलका देबहादुर परियारले बोक्सी ...

हत्यामा कैद फैसला भएका गिरी १६ वर्षपछ...

हत्यामा कैद फैसला भएका गिरी १६ वर्षपछि पक्राउ

Kartik 25, 2077 काठमाडौँ । काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ । विसं २०६१ माघ ११ गते राति ...

बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरीक...

बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरीको मृत्यु

Kartik 25, 2077 बैतडी । शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशिवनाथ गाउँपालिक अध्यक्ष कर्णसिंह साउ...

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ...

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे, यमपञ्चक २७ गतेदेखि शुरु

Kartik 24, 2077 काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइ...

सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्...

सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै

Kartik 24, 2077 काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रह...

कुवेतमा झुन्डिएको अवस्थामा नेपालीको श...

कुवेतमा झुन्डिएको अवस्थामा नेपालीको शव फेला

Kartik 24, 2077 दोहा । कुवेतमा एक नेपालीले आत्माहत्या गरेका छन् । सिन्धुलीका सम्पथ अधिकारी शव कुबेतको महाबुल्लास्थित कम्पनीकै आवास गृहमा झुण्डिएरको अवस्थामा फेला परेको हो । विगत १० वर्षदेखी कुवेतको एसटिएसजीमा कम्पनीमा काम गर्दै आएका उनले...

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक !

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक !

Kartik 23, 2077 दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ...

गोरखामा बलात्कारविरुद्ध कालो पोसाक लग...

गोरखामा बलात्कारविरुद्ध कालो पोसाक लगाएर किशोरीहरुको प्रदर्शन

Kartik 23, 2077 गोरखा । बलात्कारविरुद्व कालो पोसाक लगाएर किशोरीहरुले गोरखा सदरमुकाममा प्रदर्शन गरेका छन् । उनीहरुले कालोपट्टि, कालो मास्क र कालै पहिरन लगाएका थिए । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएकोममा चिन्ता जनाउँदै उनीहरुले अझै कति ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...