कुवेतमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

Death tag

काठमाडौँ । कुवेतमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँका बिष्णु बिश्वकर्मा (सुनार) रहेका छन् ।


राष्ट्रिय पन्चे बाजा समूह कुवेतका अध्यक्ष समेत रहेका सुनार आफ्नै कोठामा मृत भेटिएका हुन । मृतक सुनार ६ वर्षदेखि कुवेतको एक सैलुनमा काम गर्दै आएका थिए । घटना बारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव नेपाल पठाइने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...