साइप्रसमा नेपाली युवतीद्वारा आत्महत्या

f.title
निशान न्युज Mangsir 23, 2077

काठमाडौँ । युरोपेली मुलुक साईप्रस एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खरे घर भएकी २३ वर्षीय शुक्री तमाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली सघं साईप्रसले जनाएको छ । आइतबार आत्महत्या गरेकी मृतक तमाङ २०१९ को अक्टोबरमा घरेलु कामदारको ...

सरकारी सर्भर ह्याक गर्ने तिन प्रकाउ

सरकारी सर्भर ह्याक गर्ने तिन प्रकाउ

Mangsir 22, 2077 काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय साइवर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन, १७ र १५ वर्षका दुई जना किशोरलाई ...

प्रहरी नियन्त्रणबाट भागेका किशोर समातिए

प्रहरी नियन्त्रणबाट भागेका किशोर समातिए

Mangsir 19, 2077 धनगढी । बालिका बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परे पनि प्रहरीको आँखा छलेर भागेका बझाङका एक किशोरलाई प्रहरीले डोटीबाट पक्राउ गरेको छ । बझाङको मस्टा गाउँपालिका–२ का १६ वर्षीय राजेन्द्र बोहरा अस्पतालबाट फरार भएका थिए ...

कोरोना कहरः इच्छाकामना पञ्चमी मेला स्...

कोरोना कहरः इच्छाकामना पञ्चमी मेला स्थगित

Mangsir 19, 2077 चितवन । चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो । श्री इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक...

बालिका बलात्कार गर्नेलाई १२ वर्ष ६ मह...

बालिका बलात्कार गर्नेलाई १२ वर्ष ६ महिना जेल सजाय

Mangsir 18, 2077 उदयपुर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ । बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजाला...

भारतसहितका सबै देशमा अन्तर्राष्ट्रिय ...

भारतसहितका सबै देशमा अन्तर्राष्ट्रिय उडान खुला, तत्काल २ उडान हुने

Mangsir 16, 2077 काठमाडौँ । नेपालले भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको हो । नेपाल र भारत...

पुस १ गतेदेखि पशुपति मन्दिर दर्शनका ल...

पुस १ गतेदेखि पशुपति मन्दिर दर्शनका लागि खुल्ने, प्रवेश गर्न र बाहिरिन छुट्टाछुट्टै ढोका प्रयोग गरिने

Mangsir 15, 2077 काठमाडौं । लकडाउनपछी बन्द भएको पशुपति नाथको मन्दिर पुष १ गतेदेखि खुल्ने भएको छ । गत चैत ११ गते नेपालमा लकडाउन भएसङ्गै नेपालका सबै मठमन्दिर दर्शनका लागि प्रतिबन्ध लगाइएको थियो । कोरोना सङ्क्रमणका कारण सरकारले गत चैत ११ गतेद...

श्रीमतीसँग रक्सी खाएको देखेपछि खुकुरी...

श्रीमतीसँग रक्सी खाएको देखेपछि खुकुरी प्रहार

Mangsir 15, 2077 काठमाडौं । काठमाडौँको बुढानीलकण्ठमा एक जनामाथि खुकुरी प्रहार भएको छ । श्रीमतीसँग रक्सी खाएको भेटेपछि बुढानीलकण्ठमा एक जना व्यक्तिमाथि खुकुरी प्रहार भएको हो । घटनामा सिन्धुपाल्चोकको चौतारा–४ घर भइ बुढानिलकण्ठ नगरपालिका–५ बस...

नालामा डुबेर एक बालकको मृत्यु

नालामा डुबेर एक बालकको मृत्यु

Mangsir 15, 2077 पर्सा । रौतहटमा नालाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। माधवनारायण नगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको पहरीले जनाएको छ। माधवनारायण नगरपालिकाको वडा नं.१ दिपहीका संजय महतोको १४ महिनाका छोरा निखिल महतोको खेल्ने क्रम...

शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजय...

शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती मनाइँदै

Mangsir 15, 2077 काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रा...

जर्बजस्ती करणीको अभियोगमा ६ जना काराग...

जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान

Mangsir 13, 2077 कैलाली । कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, ...

भरतपुर अस्पतालमा थप दुई कोरोना संक्रम...

भरतपुर अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

Mangsir 12, 2077 चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको विहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहान...

कीर्ते नागरिकता बनाउन सिफारिश गर्ने व...

कीर्ते नागरिकता बनाउन सिफारिश गर्ने वडाध्यक्षसहित पाँच विरुद्ध पक्राउ पुर्जी

Mangsir 12, 2077 काठमाडौँ । कीर्ते नागरिकता सिफारिश गरेको भन्दै जिल्ला अदालत बाग्लुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बाग्लुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जना विरुद्ध जिल्ला अदालतले बिहीबार पक्...

फेसबुकमार्फत १० लाख ठगी गर्ने एक युवक...

फेसबुकमार्फत १० लाख ठगी गर्ने एक युवक पक्राउ

Mangsir 9, 2077 काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाजुरा जिल्...

जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु,...

जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार घाइते

Mangsir 9, 2077 बैतडी । जिल्लाको दशरथचन्द नपा–१० बुड्डामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुरनयाँ गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरत पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...