दाङमा गुडिरहेको बसमा आगो लाग्यो

Dang bus aago1607914144

दाङ । दाङमा गुडिरहेको बसमा आगलागी भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा गुडिरहेको यात्रुबहाक बसमा आगलागी भएको हो । ब्याट्री सर्ट हुँदा बसामा आगलागी भएको प्रहरीले बताएको छ ।

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा सोमबार बिहान पौने ६ बजे आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आगलागीबाट बस जलेर नष्ट भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...