साइप्रसमा नेपाली युवतीद्वारा आत्महत्या

Death tag

काठमाडौँ । युरोपेली मुलुक साईप्रस एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खरे घर भएकी २३ वर्षीय शुक्री तमाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली सघं साईप्रसले जनाएको छ ।

आइतबार आत्महत्या गरेकी मृतक तमाङ २०१९ को अक्टोबरमा घरेलु कामदारको रुपमा साइप्रस पुगेकी थिइन् । उनी पारिवारिक तनावमा रहेको र सोही कारण आत्महत्या गरेको हुनसक्ने बताइएको छ । शवलाई नेपाल ल्याउन तयारी भइरहेको संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...