लागुऔषधसहित एक युवक पक्राउ

Arrested arrest kaidi

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध ओसारपसारमा संलग्न एक युवकलाई अवैधानिक लागुऔषधसहित पक्राउ गरेको छ।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुरक्षा जाँचको क्रममा मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर–७ का स्थायी वासिन्दा २८ वर्षीय भद्रबहादुर खड्कालाई प्रहरीले आज पक्राउ गरेको जनाएको छ । खड्काको साथबाट प्रहरीले एक सय मिलीग्रामको १० बोतल डाइलेक्स डिसी कोडिन फोसफेट बरामद गरेको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...