स्रोत नखुलेको ३ लाखसहित दुई युवक पक्राउ

Arrested arrest kaidi

काठमाडौं । रौतहटमा दुई युवक स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् । गौर नगरपालिका–२ महादेवपट्टीबाट राजपुर नगरपालिका–५ राजपुर बस्ने १९ वर्षीय शेख नरसैद र गरुडा नगरपालिका–५ बस्ने १९ वर्षीय समसेद आलमलाई पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको नगद ३ लाख ३० हजार रूपैयाँ बरामद गरेको छ । शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू हुण्डी कारोबारी हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...