ढुङ्गाले हानेर श्रीमतीको हत्या

Hatyd ohoto

झापा । घरायसी विवादका कारण झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित एक घरमा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ श्रीमान् पर्वत राईले घरायसी विवादमा ढुङ्गा प्रहार गरी श्रीमती संगीता राईको हत्या गरेको स्थानीयले जनाएका छन् ।

वडाध्यक्ष हर्कबहादुर बस्नेतले घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए । प्रहरीले निज राईलाई नियन्त्रणमा लिएको अध्यक्ष बस्नेतले जनाए । हाल उनी काँकडभिट्टा प्रहरीको हिरासतमा छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...