गोरखामा नगदसहित जुवाडे पक्राउ

Juwadey

गोरखा । गोरखामा नगदसहित जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नम्बर ४ पन्थेस्वाँरा गाउँमा जुवा खेलिरहेका १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गए राति एक लाख ४६ हजार रूपैयाँ नगदसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चाडवार्ड नजिएसँगै प्रहरीले सुरक्षा निगरानी बढाएको छ। कोरोना महामारी रहेका बेला र चाडपर्वका बाहनामा जुवातास खेले नियन्त्रणमा लिने प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...