पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता बढाएका छन् ।
पोखरामा ६१ हजार १२२ मतगणना हुँदा आचार्यले २५ हजार २२६ मत पाएका छन् । मेयरमै एमाले उम्मेदवार कृष्ण थापाले २२ हजार १९२ मत पाएका छन् । अहिलेसम्म आचार्यले तीन हजार ३४ मतले अग्रता लिएक...
Jesha 6, 2079 काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ ।
स्थानीय तहमा २०० प्रमुख र ४१९ अध्यक्ष पदको मतप...
Jesha 5, 2079 काभ्रे । पटक पटक स्थगित हुँदै गणना हुँद्यै आएको काभ्रेको धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ ।
वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मत पत्र भेटिएपछि दलका प्रतिनिधिहरुले विरोध गरेका छन् । यही ...
Jesha 5, 2079 महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ८ का शम्शेरसिंह लामा यस्ता भाग्यमानी बने, जसले जेठ १ गते वडा अध्यक्षमा निर्वाचित भएको विजय उत्सव मनाए । मतदान केन्द्रमा बिहीबार गणना नभएको एउटा मतपेटिका भेटिएयो ।
त्यसमा ८४...
Jesha 5, 2079 भरतपुर । भरतपुर महानगरपालिकामा मत गणना जारी रहँदा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
४५ हजार ६० मत गणना गर्दा रेनुले १६ हजार ६८९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवे...
Jesha 5, 2079 काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन पुगेका भट्टराईले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँद...
Jesha 5, 2079 काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५५५ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो स्थानमा छ।
नेपाली कांग्रेस २४८ पालिकामा विजयी भए...
Jesha 5, 2079 काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स...
Jesha 5, 2079 काठमाडौँ । देशका ११ वटा उपमहानगरपालिकामध्ये दुई वटाका अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बाँकी ९ वटामा अहिले मतगणना जारी रहेको छ । दाङको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी ३१ हजार ७२८ मतका साथ विजयी भएका छन् । दोस्रो ...
Jesha 5, 2079 काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रतिनिधिसभाको ११औँ अधिवेशनको तेस्रो र राष्ट्रियसभाको १२औँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न...
Jesha 5, 2079 काठमाडौँ । ७५३ स्थानीय तहमध्ये बिहीबार बिहानसम्म देशभरका पाँच सय ३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म दुई सय ४३ स्थानीय तहमा ...
Jesha 5, 2079 चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्। बिहीबार बिहानसम्मको मतगणनामा रेनु एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अघि छिन्।
३८ हजार ८६४ मत...
Jesha 5, 2079 पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ म...
Jesha 4, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको बताएका छन् । आज नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा संचारकर्मीहरुसंग कुरा गर्दै न...
Jesha 4, 2079 पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएको छ । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ ।
गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्...