काठमाडौँ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् । उनले ६ हजार भन्दा बढी मत पाउँदा मतअन्तर पनि बढाएका छन् । बालेनले ६ हजार २०७ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २ क...
Jesha 2, 2079 गण्डकी । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजव...
Jesha 2, 2079 काठमाडौँ । स्थानीय निर्वाचनको पछिल्लो मत परिणाम अनुसार ८१ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमालेले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ भने कांग्रेसले पछ्याइरहेको छ। अहिलेसम्म एमालेले ३५ स्थानीय तहमा जित हासिल ...
Jesha 1, 2079 चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छ...
Jesha 1, 2079 काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार बालेन शाहले अग्रता कायमै गरिरहेका छन्।
उनले अहिलेसम्म ३ हजार १ सय १० मतका साथ अग्रता कायम गरिरहेका छन्। त्यस्तै उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवा...
Jesha 1, 2079 हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले तेस्रो स्थानमा झरेको छ । मतगणनाको सुरुवातबाट पहिलो र दोस्रो स्थानमा रहेको एमाले तेस्रो स्थानमा पुगेको हो ।
हेटौंडामा ७४ सय ६१ मतगणना हुँदा हालसम्म २२ सय ४२ मतसहित गठबन्धनकी उ...
Jesha 1, 2079 काठमाडौँ । काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले २८८४ मत प्राप्त गरेकी छन् । आइतबार अपराह्न ४ बजेसम्मको मत परिणाम अनुसार डंगोल अग्रस्थानमा रहेकी हुन् ।
यसैगरी एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष...
Jesha 1, 2079 काठमाडौं: काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २ हजार ६०१ मत पाएका छन् । बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् । स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सि...
Jesha 1, 2079 गण्डकी। पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत प्राप्त गरेका छन् भ...
Jesha 1, 2079 ललितपुर । ललितपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धन उम्मेदवार चिरिबाबु महर्जनको अग्रता फराकिलो हुँदै गएको छ। महर्जनले ८२३ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारको मत ३८१ छ। उपमेयरमा एमाले उम्मेदवार मञ्जली शाक्य बज...
Jesha 1, 2079 काठमाडौँ । देशभर १९ पालिकाको नतिजा आएको छ। पछिल्लो मतपरिणमअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले बराबरी पालिकामा जित निकालेका छन्। हालसम्म एमालेले ७ र नेपाली कांग्रसले ७ पालिका जितेका हुन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्र...
Jesha 1, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार शाहले १८९० मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत प्राप्त गरेका छन् भने सगठ...
Jesha 1, 2079 भरतपुर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन्...
Baishak 31, 2079 धनकुटा । अघिल्लोपटक क्लीन स्वीप गरेको नेकपा एमालेले धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसले शुरुवाती अग्रता कायम गर्दा निक्कै पछाडी परेको छ ।
पाख्रिबास नगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनका तर्फबाट मेयरका उम्...
Baishak 31, 2079 हेटौडा । हेटौडा उपमहानर पालिकामा एकीकृत समाजवादीले फेरि अग्रता लिएको छ । कुल ९०४ मत गणना गर्दा एकीकृत समाजवादीले झिनो अग्रता लिएको छ । मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले २८३ मत ल्याएकी छन् ।
एमालेबाट अनन्त पौडेलले...