काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार दिउँसोसम्म ७१२ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा अध्यक्षमा जित संख...