काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

f.title
निशान न्युज Jesha 11, 2079

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उहाँहरुको जीत सुनिश्चित भएको हो । बालेन र सुनिता दुवैको आ(आफ्ना निकटतम प्रतिस्पर्धीसँगको मतान्तर गणना गर्न बाँकी मतभन्दा धेर...

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द...

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रद्धारा राजीनामा

Jesha 11, 2079 काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी ...

जित पक्का भएपछि बालेन साहद्वारा आफ्ना...

जित पक्का भएपछि बालेन साहद्वारा आफ्ना समर्थकहरुलाई विजय जुलुस नगर्न आह्वान

Jesha 11, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्ना समर्थकहरूलाई विजय जुलुस नगर्न आह्वान गरेका छन् । बालेनले बुधबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत वक्तव्य जारी ...

भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु...

भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालको पहिलो तीन निर्णय

Jesha 11, 2079 भरतपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहलले भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने निर्णय गरेकी हुन्। बुधबार बिहान पदभार ग्रहण गर्दै दाहालले सो निर्णय गरेकी हुन्। स...

हालसम्म ७४५ पालिकाको मतपरिणाम सार्वजनिक

हालसम्म ७४५ पालिकाको मतपरिणाम सार्वजनिक

Jesha 11, 2079 काठमाडौँ । हालसम्म ७४५ स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक भएको छ । बुधबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, १० उपमहानगरसहित ७४५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । का...

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीक...

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका आचार्य र एमालेकी गुरुङ निर्वाचित

Jesha 11, 2079 पोखरा । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य निर्वाचित भएका छन् । स्थानीय तहका निर्वाभनमा एकीकृत समाजवादीको यो नै सबैभन्दा ठूलोे जित हो । आचार्यले २५ वर्षदेखिको एमाले व...

ललितपुर महानगरको मेयरमा चिरीबाबु महर्...

ललितपुर महानगरको मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा एमालेकी शाक्य निर्वाचित

Jesha 10, 2079 काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् । व्यञ्जनकारल...

राजनीतिक दलहरूमा जोस, जाँगर र आँट भएक...

राजनीतिक दलहरूमा जोस, जाँगर र आँट भएका युवा शक्तिको खाँचो छ : माधवकुमार नेपाल

Jesha 10, 2079 मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा देशलाई जोस, जाँगर र आँट भएका युवा शक्तिको खाँचो भएको बताएका छन् । सो पार्टीको मकवानपुर जिल्ला कमिटीको आयोजनामा आज हेटौँडामा पार्टीका तर्फबाट गठब...

१५ पालिकाकाे परिणाम बाँकी रहँदा काँग्...

१५ पालिकाकाे परिणाम बाँकी रहँदा काँग्रेस ३२२, एमाले २०२ र माओवादी केन्द्र १२० मा विजयी

Jesha 10, 2079 काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७३८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले २०२ पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा ...

पोखरा महानगर-१८ मा पुनः मतगणना गर्न ए...

पोखरा महानगर-१८ मा पुनः मतगणना गर्न एमालेको माग

Jesha 10, 2079 कास्की। पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेको भन्दै नेकपा एमालेलेपुनः मतगणनाको माग गरेको छ । एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले फेरि मतगणनाको माग गरेका हुन । न्यौपान...

काठमाडौँमा डेढ लाख मतगणना हुँदा बालेन...

काठमाडौँमा डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार मत

Jesha 10, 2079 काठमाडौँ : काठमाडौँ महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेक...

उदयपुरको त्रियुगा नगरपालिकामा पुन: मत...

उदयपुरको त्रियुगा नगरपालिकामा पुन: मतदान नहुने, आजबाट मतगणना सुरु हुँदै

Jesha 10, 2079 उदयपुर। त्रियुगा नगरपालिकामा पुनस् मतदान नहुने भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन : मतदानको माग गरे पनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजैदेखि मतगणना सुरु गर्...

साढे १२ हजार मतान्तरले भरतपुरमा रेनु ...

साढे १२ हजार मतान्तरले भरतपुरमा रेनु दाहाल विजयी, उपप्रमुखमा चित्रसेन अधिकारी

Jesha 10, 2079 भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मत गणना सकिएको छ । भरतपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन् । नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन् । रेनुल...

सरकारले नीति तथा कार्यक्रम आज प्रस्तु...

सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै, यस्तो रहेको छ कार्यसूची

Jesha 10, 2079 काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न...

११ हजार मत गन्न बाँकी हुँदै भरतपुरको ...

११ हजार मत गन्न बाँकी हुँदै भरतपुरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी

Jesha 9, 2079 भरतपुर । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गणना गर्न बाँकी छ । सम्पूर्ण मत गणना भइनसक्दै भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएकी छन् । भरतपुर कूल खसेको मत १ ल...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...