तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय, जोगियो ४ मन्त्रीको पद

f.title
निशान न्युज Jesha 23, 2079

काठमाडौँ । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

यौनहिंसाका घटनामा उजुरीका लागि हदम्या...

यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन मिल्दैन : मीन विश्वकर्मा

Jesha 23, 2079 काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाको चाङ ला...

इम्बोस्ड नम्बर लागू गर्नेबारे पुनर्वि...

इम्बोस्ड नम्बर लागू गर्नेबारे पुनर्विचार गर्न महामन्त्री थापाको आग्रह

Jesha 23, 2079 काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेबारे पुनर्विचार गर्ने आग्रह गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री ...

यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९...

यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

Jesha 23, 2079 काठमाडौं । प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको...

आज प्रतिनिधिसभामा दुई विद्येयक पेस हुने

आज प्रतिनिधिसभामा दुई विद्येयक पेस हुने

Jesha 23, 2079 काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द ...

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको श...

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ आज

Jesha 23, 2079 काठमाडौं । एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज शपथ ग्रहण गर्ने भएका छन् । एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहि...

प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७...

प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै

Jesha 23, 2079 काठमाडौँ ।  प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ। बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद सचिवालयले जनाएको छ। बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो...

कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्याप...

कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने मधेश प्रदेश सरकारको नीति

Jesha 22, 2079 काठमाडौँ । मधेश प्रदेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ । प्रदेश सरकारले सामुदायिक विद्यालयमा कक्षा ८ का विद्यार्थीलाई साइकल र १२ कक्षा अध्ययरतलाई ल्यापटप दिने नीति अघि सारेको हो । सरकारका...

पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको ह...

पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुग्योः केपी शर्मा ओली

Jesha 22, 2079 काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको दाबी गरेका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख ग...

एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको न...

एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझायो

Jesha 22, 2079 काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्नको लागी नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री ...

नेकपा माओवादी केन्द्रले सदस्यहरुबाट व...

नेकपा माओवादी केन्द्रले सदस्यहरुबाट वार्षिक १०० रुपैयाँ उठाउने

Jesha 22, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने निर...

सुदूरपश्चिम र मधेश प्रदेश सरकारले आज ...

सुदूरपश्चिम र मधेश प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

Jesha 22, 2079 काठमाडौं । सुदूरपश्चिम र मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याउन दुवै प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ । मधेश प्रदेशको नीति त...

एकीकृत समाजवादीको सचिवालय बैठक : निर्...

एकीकृत समाजवादीको सचिवालय बैठक : निर्वाचनको समीक्षा गर्न सबै प्रदेशमा शीर्ष नेतालाई खटाउने 

Jesha 21, 2079 काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सात वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढ...

सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्...

सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश निर्माणमा जुट्न प्रधानमन्त्री देउवाको आह्वान

Jesha 21, 2079 काठमाण्डौ:  प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् । १७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०७९ को अवसरमा अन्तर पार्टी दलित महिला ...

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

Jesha 21, 2079 काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम समीक्षा हुने पा...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...