एकीकृत समाजवादीको सचिवालय बैठक जारी

Samjbadi party

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम समीक्षा हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरू सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...