काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम समीक्षा हुने पार्टी प्रवक्ता जगन्नाथ खति...
पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता बढाएका छन् ।
पोखरामा ६१ हजार १२२ मतगणना हुँदा आचार्यले २५ हजार २२६ मत पाएका छन् । मेयरमै एमाले उम्मेदवार कृष्ण थापाले २२ हजार १९२ मत पाएका छन्...
गण्डकी। पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका तर्फबाट ...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटीको बैठक बोलाएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल गर्न आज विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
आज नै दिउँसो १ बजे प्रतिनिधिसभ...
काठमाडौं । सरकारले आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि सत्ता घटक नेकपा (एकीकृत समाजवादी) ले स्वागत गरेको छ । साथै निर्वाचनकोघोषणा गर्ने सरकार र गठबनधनलाई धन्यवाद पनि दिएको छ ।
एकीकृत समाजवादीले निर्वाचनको तयारीमा जुट्न आग्र...
काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नेहरुको लहर बढेको छ । यसैक्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि रामेछापका युवाहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
रामेछापका खाँडादेवी गाउँपालिकाक...