काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आज सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ।
आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनश...
Baishak 23, 2079 काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँ उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । हिजो भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली ...
Baishak 22, 2079 चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले कुहिसकेको फर्सीजस्तो अवस्थामा पुगेको टिप्पणी गरेका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै नेपालले आफूले फलाएको फर्सी अहिले कुहिएर ...
Baishak 22, 2079 काठमाडौँ । गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गरेकी छन् । बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहा...
Baishak 22, 2079 भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र्) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीस...
Baishak 22, 2079
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मी...
Baishak 22, 2079 काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै विभिन्न दललाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्र...
Baishak 21, 2079 विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गर्नु भएको छ । ‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा...
Baishak 21, 2079 झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन । आज झापाको हल्दिबारी १ गोल्धापमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रो...
Baishak 20, 2079 दोलखा । दोलखाको कालिन्चोक गाउँपालिकामा नेकपा एमालेका पक्षमा जनलहर देखिएको छ । यसअघिको निर्वाचन पनि अध्यक्ष, उपाध्यक्षसहित बहुमत पदमा विजयी हासिल गरेको एमालेले यस पटक पनि कालिन्चोकमा जित्ने लगभग सुनीश्चित भएको हो । एमालेका ...
Baishak 20, 2079 धरान । उम्मेदवारको मनोनय गर्ने र मनोनय फिर्ता गर्ने समयसम्म नमिलेका धरानका राजनीतिक दलहरु अन्तिम समयमा आएर मिल्न बाध्य भएका छन् ।
सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै धरानको मेयर र उपमेयरमा उम्मेदवारी दिएको जनता समाजवादी (जस...
Baishak 20, 2079 काठमाडौं । नेकपा (एमाले) का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन...
Baishak 20, 2079 काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशक...
Baishak 19, 2079 भक्तपुर : नेकपा एमालेले सूर्यविनायक नगरपालिकामा घरदैलो कार्यक्रम जारी राखेको छ । एमाले सूर्यविनायकले शनिबार बालकोटबाट शुरु गरेको घरदैलो कार्यक्रम आइतबार दधिकोट र सोमबार वडा नं ६ मा सम्पन्न गरेको हो । सोमबार आज सूर्य विनायक...
Baishak 18, 2079 काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चा गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्...