बझाङ । बझाङमा आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले भागबन्डा टुंग्याएका छन् ।बुधबार बसेको जिल्लाको सत्ता गठबन्धन बैठकले १२ स्थानीय तहमध्ये ७ नेपाली कांग्रेसलाई, ३ नेकपा एकीकृत समाजवादी र २ स्थानीय तह नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको हो ।
नेपाली कांग्रेसको भागमा २ नगरपालिकासह...
Baishak 7, 2079 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तहको निर्व...
Baishak 7, 2079 काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको हो ।
सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरप...
Baishak 7, 2079 काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन । गएराति दुई बजेसम्म बसेको बैठकमा उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर...
Baishak 6, 2079 भोजपुर । भोजपुरमा सत्ता गठबन्धनले ९ वटा स्थानीय तहमध्ये सात स्थानीय तहमा भागबण्डा गर्ने सहमति गरेको छ । गठबन्धनको बैठकले दुई स्थानीय तहमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता अजम्...
Baishak 6, 2079 काठमाडौं । नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको...
Baishak 6, 2079 काठमाडौं । सबै महानगरपालिकाको प्रमुख पदमा कांग्रेसले आफ्नो दाबी नछोड्दा चुनावी तालमेल गर्न समस्या हुने भएपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय नेता कार्यकर्तासँग परामर्श गरेका हुन् । प्रध...
Baishak 6, 2079 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक ग...
Baishak 6, 2079 काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्नेछ ।
महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक ...
Baishak 5, 2079 काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदको भागबण्डाबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक न...
Baishak 5, 2079 काठमाडौं । माओवादी केन्द्र निटक विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले लामो समय पछि संगठनको पदाधिकारी टुङ्गो लगाएको छ । २२ औं राष्ट्रिय सम्मेलनमा विवादका कारण अध्यक्ष बाहेक कमिटी टुंगो लाग्न सकेको थिएन । केही समय पहिले बैठक...
Baishak 5, 2079 काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
यसअघि आज बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमह...
Baishak 5, 2079 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबनधनबीच आपसी तालमेलबाटै हुने बताएका छन् । प्रचण्डले आज बेलुकासम्ममा ६ वटा महानगर र ११ वटा उपमहानगरको भागबण्डा टुंग्याउने दाबी...
Baishak 5, 2079 काठमाडौं । स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ ।
साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ज...
Baishak 5, 2079 काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारहरुको सिफारिस गरेको छ । मेयरमा सिफारिस हुनेमा देव चौलागाईं, कुलबहादुर महर्जन, उमेश स्थापित, जमुना बुढाथोकी ६ लगायत जना छन् ।
उपमेयरमा महानगर स...