काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ । साथै सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
गठबन्धनको सरकार सञ्चालन गरिरहेका बेला निर्वाचन हुन लागेकाल...
Baishak 2, 2079 दोलखाको बैतेश्वर ५ मैनापोखरीमा बलियो जनाधार भएका ३ एमाले नेता-कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । माओवादी प्रवेश गर्नेमा सागर मिजार, विष्णु मिजार र ज्ञानु मिजार रहेका छन् । उनीहरु एमालेको विभिन्न जिम्मेवा...
Baishak 1, 2079 नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दल, बैतेश्वर गाउँपालिका वडा नं ५ का अध्यक्ष राजेश मिजार नेकपा माओवादी (केन्द्र) मा प्रवेश गरेका छन् । बैतेश्वर गाउँपालिकाको वडा नं ५ मा बलियो प्रभाव राख्ने मिजारको प्रवेशसंगै वडा नं ५ ...
Baishak 1, 2079 दोलखाको जिरी नगरपालिकामा उम्मेदवारको नाम सिफारिस हुने क्रम बढेको छ । नेकपा माओवादी (केन्द्र) ले वडा नं १ को अध्यक्षमा युवा नेता साङ्गे शेर्पालाई सिफारिस गरेको छ ।
माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग, नेपाल दोलखा जिल...
Baishak 1, 2079 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने बताएका छन् ।
नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय त...
Chaitra 30, 2078 काठमाडौं । सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको छ ।
पाँच दलीय सत्तारुढ गठबन्धनको मंगलबारको बैठकले स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको थियो...
Chaitra 30, 2078 काठमाडौं । एक्लै निर्वाचनमा भाग लिने हुंकार पिट्दै आएको नेकपा एमालेले अन्ततः राजावादी पार्टीसँग मिलेर आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन गठबन्धन बनाएको छ ।
एमालेले आज आफुलाई राजावादी बताउँदै आएका कमल ...
Chaitra 30, 2078 दोलखा । नेकपा माओवादी केन्द्रको दोलखा जिल्लाका ९ स्थानीय तहमध्ये सात स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ। दोलखाका ७ गाउँपालिका र दुई नगरपालिकामध्ये माओवादीले दुई गाउँपालिका मात्रै टुङ्गो लगाउन बाँकी छ ।
माओवादीले जिरी ...
Chaitra 29, 2078 काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका टुंग्याउन ४ वैशाखसम्मको समयसीमा तोकेको छ ।
गठबन्धनका शीर्ष नेताको मंगलबार बसेको बैठकले स्थानीय तहमा हुने तालमेल टुंग्याउन जिल्ला समितिलाई ४ वैशाखसम्...
Chaitra 29, 2078 काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले आज स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ ।
देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्र...
Chaitra 28, 2078 काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल...
Chaitra 28, 2078 काठमाडाैं। झण्डै तीन वर्षे प्रतिवन्ध झेलेर खुला राजनीतिमा आएको विप्लव समूह यतिबेला चुनाव उपयोग कि बहिष्कार ? भन्ने बहसमा छ । कपिलवस्तुमा हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले चुनाव उपयोगको नीतिसहित पेश गरेको...
Chaitra 28, 2078 काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी माओवादीका लाेकप्रिय नेता एवम बैत्यश्वर गाउँपालिका ८ का वडा अध्यक्ष रमेश अधिकारीले पालिकाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् ।
पाँच दलिय गठबन्धन हुदा माओवादीलाई उपाध्यक्ष प...
Chaitra 27, 2078 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले अध्यक्ष नेपालको नेतृत्वमा १ हजार १११ सदस्यीय मू...
Chaitra 27, 2078 काठमाडौं । सरकारको निर्णयले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएको दुई दिनपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गभर्नरको बचाउमा लागेको छ ।
अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला सरकार चुप बसेको तर गभर्नरले...