गुल्मी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई प्रालि जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा केपी बा आइ लभ यु भन्न सिकाएकाले अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् ।
केपीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकत...
Chaitra 11, 2078 काठमाडाैं । “आमाको दूधले नपुगेर बाउँको घुँडा चुस्ने” भन्ने नेपाली उखानलाई नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले फेरि एकपटक सावित गरेका छन् । तत्कालीन माओवादीले शान...
Chaitra 9, 2078 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट मातृकाप्रसाद यादवले कार्यक्रम बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएका छन्।
मधेस प्रशिक्षण कार्यक्रमलाई बहिस्कार गरेका यादवले अध्यक्ष प्रचण्डले लि...
Chaitra 7, 2078 काठमाडौं। आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् ।
प्रतिनिधिमण्डलमा पार्टीका स्थाय...
Chaitra 7, 2078 धनकुटा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा ४ वटा राजनीतिक दलहरु एक भएर जाने भएका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा धनकुटामा सात वटै स्थानीय तहमा प्रमुख तथा उपप्रमुख नेकपा एमालेले जितेको थियो । तर आज...
Chaitra 6, 2078 इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाललाई निक्कै व्यंग्य गरेका छन् ।
इलामको फिक्कलमा आयोजित चुनावीसभामा एमाले अध्यक्ष ओलीले नेकपा एमाले...
Chaitra 6, 2078 काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ।
आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको हाे, सोम...
Chaitra 2, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ को सवाल भएको बताएका छन् ।
आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस...
Chaitra 1, 2078 काठमाडौं । नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट ...
Falgun 30, 2078 काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ६ महिना लगाएर आफ्नो १४ औँ महाधिवेशन अन्तर्गतमा सबै संरचनाको नेतृत्व चयन सम्पन्न गरेको छ । महाधिवेशनअन्तर्गत कांग्रेसले वडादेखि केन्द्रसम्म गरी सात तहको नेतृत्व चयन गर्न ६ महिना लगाए...
Falgun 30, 2078 काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरु खारेज गर्ने निर्णय गरेको छ । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको सांगठनिक प्...
Falgun 29, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् । तर अरू वामपन्थी शक्तिहरूसँग भने सहकार्य जारी राखिने उनले बताए ।
‘केपी ओली नेतृत्वको एमाले गुटसँग तत्काल ...
Falgun 29, 2078 काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी कांग्रेसले पहिलो चरणमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभिय...
Falgun 28, 2078 काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले नेपालका सबै कम्युनिस्टहरू एउटै पेन्सिलका फरक फरक टुक्रा रहेको टिप्पणी गरेका छन् । जसपा संघीय परिषद्को बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवे...
Falgun 26, 2078 काठमाडौं । विभिन्न १४ वटा समसामायीक निर्णय गर्दै नेकपा (एकीकृत समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक सकिएको छ ।
अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्...