बालेन शाहले दिए काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी

f.title
निशान न्युज Baishak 11, 2079

काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । युवाहरुमाझ चर्चित रहेका ¥यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै...

एमालेका दुख: निष्ठावानले पाएको टिकट ख...

एमालेका दुख: निष्ठावानले पाएको टिकट खोसियो, 'पैसावाल' घरजग्गा कारोबारीले पाए !

Baishak 11, 2079 दोलखा । राजनीतिमा पैसावाल र पुँजी हावी हुँदा के हुन्छ भन्ने उदाहरण दोलखाको बैतेश्वर गाउँपालिका वडा नं ७ का एमालेहरुले देखाएका छन् । वडाबाट सिफारिस भएर कार्यकर्ताको बधाई खाएका कृष्णबहादुर खड्काको मन बीच बाटो बाटै टिकट खोसिए...

कांग्रेसले आज स्थानीय तह निर्वाचन घोष...

कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै

Baishak 11, 2079 काठमाडौं । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घ...

उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यस...

उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

Baishak 11, 2079 काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ...

माअ‍ोवादीबाट भरतपुरको मेयरमा रेनु दा...

माअ‍ोवादीबाट भरतपुरको मेयरमा रेनु  दाहाल, अन्यमा पालिकामा को-को छानिए ?

Baishak 10, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । माअ‍ोवादी केन्द्रले आफ्नो भागमा परेको एक महानगर र एक उपमहानगरका लागि उम्मेदवारी टुंगो लगाएको हो । माओवादीले भरतपुर महानगर मेयरमा रेनु दाह...

राप्रपाले ४ महानगरमा उम्मेदवारको टुंग...

राप्रपाले ४ महानगरमा उम्मेदवारको टुंगो लगायो

Baishak 10, 2079 काठमाडौं : राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उम्मेदवार बनाएको हो । त्यस्तै, काठम...

गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्...

गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको छैन : निर्वाचन आयोग

Baishak 10, 2079 काठमाडौं । निर्वाचन आयोगले गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएकोप्रति आपत्ति जनाएको छ । आयोगले कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सू...

जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेस...

जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्छ :नेता सिंह

Baishak 10, 2079 काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा ...

प्रधानमन्त्री देउवाको वडामा चुनाव लड...

प्रधानमन्त्री देउवाको  वडामा चुनाव लड्न ३३ साल देखि शिक्षकका रूपमा रहेका एक शिक्षकले दिए राजीनामा

Baishak 10, 2079 डडेलधुरा। वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह वडामा चुनाव लड्न एक शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाका...

धनगढीको मेयरमा कांग्रेसले वडलाई दोहोर...

धनगढीको मेयरमा कांग्रेसले वडलाई दोहोर्‍याउने, अर्का आकांक्षी महरालाई प्रदेशसभामा लगिने

Baishak 10, 2079 धनगढी । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको प्रमुखमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाइएको छ । सत्तारुढ गठबन्धनको भागबण्डामा धनगढीको उपमहानगर प्रमुखमा कांग्रेसको भागमा परेको छ । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका...

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै,...

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरको उम्मेद्वार टुंगो लगाउने

Baishak 10, 2079 काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो तीन बजे बस्न लागेको हो । बैठकले महानगरपालिका र उपमहानगरपालिकका उम्मेद्वारको टुंगो लगाउने सच...

 कांग्रेस केन्द्रीय कार्यसम्पादन समित...

 कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै

Baishak 10, 2079 काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।  बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता स...

स्थानीय तहको निर्वाचन : धनकुटामा गठबन...

स्थानीय तहको निर्वाचन : धनकुटामा गठबन्धनको बाटो ‘बिनासकालीन विपरित बुद्धि’ तिर

Baishak 10, 2079 धनकुटा । ‘बिनासकालीन विपरित बुद्धि’ यो उखान त्यसै बनाइएको होइन । नेपाली परिवेश अनुसारको यो उखना धनकुटाका राजनीतिक दलहरुको व्यवहारसँग ठ्याक्कै मेल खान्छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा गठबन्धन दलहरुब...

निर्वाचनको लागि एमालेको घोषणापत्र : ध...

निर्वाचनको लागि एमालेको घोषणापत्र : धरहरा र तुइन विस्थापनमा खुसी (पूर्णपाठसहित)

Baishak 9, 2079 काठमाडौँ । नेकपा (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरे...

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई व...

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपील

Baishak 9, 2079 काठमाडौँ – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा श...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...