हेटौंडा । महाधिवेसनपछि असन्तुष्ट बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । यसबार...
Magh 25, 2078 नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' नेकपा (एमाले) प्रवेश गर्ने भएका छन्।
प्रकाण्डनिकट स्राेतकाअनुसार हप्तादिनपछि उनले औपचारिक रुपमा ...
Magh 23, 2078 विराटनगर । अहिले प्रदेश नं. १ मा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र राईको नेतृत्वमा प्रदेश सरकार बनेको लामो समयपछि आज मन्त्रिमण्डल बिसतार गरिएको छ । दलीय भागबण्डा मिलाउन १३ जना मन्त्री र एक जना राज्यमन्त्री बनाउँदा पनि र...
Magh 23, 2078 काठमाडौं । स्थानीय तहको निर्वाचन घोषणामा आलटाल गरिरहेको आरोप लागिरहेका बेला सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ ।
निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरे...
Magh 19, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार झन्डै एक घण्टा कुराका...
Magh 19, 2078 काठमाडौँ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सचिवालयको बैठक डाकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा...
Magh 17, 2078 काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले वैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर...
Magh 15, 2078 काठमाडौं । सत्ता गठबन्धनमा संलग्न नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विभाजन भएको छ । मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै कृष्णराज ...
Magh 15, 2078 काठमाडौं । नेकपा एमाले लगायतका केही शक्तिहरुले माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) ले स्थानीय निर्वाचनमा जान नमानेको भनेर आलोचना गरिरहेका बेला अध्यक्ष माधवकुमार नेपालले जनुसुकै समयमा भए पनि आफ्नो पार्टी...
Magh 15, 2078 काठमाडौं । स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएको छ । आजै अपराह्न ४ बजे फेरि बस्ने गरी बैठक सकिएको छ ।
स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालु...
Magh 14, 2078 काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।
राष्ट्रिय सभाको निर्वाचनको समीक...
Magh 14, 2078 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट आज अपराह्न ३ बजे आज बस्दै छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका छन् । केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महा...
Magh 12, 2078 काठमाडौं । राष्ट्रियसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा सत्ता गठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो ।
राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ...
Magh 12, 2078 काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनमा गठबन्धन समूहबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका दलित तर्फका उम्मेदवार जगत पार्की, गरिमा शाह र नारायणदत्त म...
Magh 12, 2078 विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो ।
...