काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयलाई लिएर सत्ता गठबन्धन दलबीच दुरी बढेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला आज बिहान खुमल...
Magh 27, 2078 काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दैछ । कांग्रेसले हालै ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो । समितिको यो पहिलो बैठक हो ।
कार्यसम्पादन समितिमा सभापति, उपसभापति, ...
Magh 27, 2078 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारी बैठक बस्दै छ । पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन् । पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।
...
Magh 26, 2078 काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा नेपाल समाजवादी कांग्रेसले बहिष्कार गर्ने घोषणा गरेको छ ।
समाजवादी कांग्रेसले यो सरकारले गर्ने भनेको स्थानीय तहको निर्वाचन अ...
Magh 26, 2078 काठमाडौं । मधेसवादी दल पुनः विभाजन उन्मुख देखिएका छन् । विभिन्न ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) को गठन भएको थियो । तर एक वर्ष...
Magh 25, 2078 काठमाडौं । पूर्व पञ्चहरुको पार्टीको उपमा पाएको राप्रपा जुट्दै फुट्दै आएको छ । २०४८ सालमा लोकन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले राप्रपालाई राप्रपा चन्द र राप्रपा थापा भनेर गठन गरेका थिए । फरकफरक पार्टीबाट निर्वाचनमा होमि...
Magh 25, 2078 हेटौंडा । महाधिवेसनपछि असन्तुष्ट बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका था...
Magh 25, 2078 नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' नेकपा (एमाले) प्रवेश गर्ने भएका छन्।
प्रकाण्डनिकट स्राेतकाअनुसार हप्तादिनपछि उनले औपचारिक रुपमा ...
Magh 23, 2078 विराटनगर । अहिले प्रदेश नं. १ मा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र राईको नेतृत्वमा प्रदेश सरकार बनेको लामो समयपछि आज मन्त्रिमण्डल बिसतार गरिएको छ । दलीय भागबण्डा मिलाउन १३ जना मन्त्री र एक जना राज्यमन्त्री बनाउँदा पनि र...
Magh 23, 2078 काठमाडौं । स्थानीय तहको निर्वाचन घोषणामा आलटाल गरिरहेको आरोप लागिरहेका बेला सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ ।
निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरे...
Magh 19, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार झन्डै एक घण्टा कुराका...
Magh 19, 2078 काठमाडौँ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सचिवालयको बैठक डाकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा...
Magh 17, 2078 काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले वैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर...
Magh 15, 2078 काठमाडौं । सत्ता गठबन्धनमा संलग्न नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विभाजन भएको छ । मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै कृष्णराज ...
Magh 15, 2078 काठमाडौं । नेकपा एमाले लगायतका केही शक्तिहरुले माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) ले स्थानीय निर्वाचनमा जान नमानेको भनेर आलोचना गरिरहेका बेला अध्यक्ष माधवकुमार नेपालले जनुसुकै समयमा भए पनि आफ्नो पार्टी...