काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यमा अधिकांस नयाँ अनुहार आएका छन् ।
बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्य निर्वाचित हुँदा नयाँ अनुहारले कब्जा जमाएका छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार खुला केन...
Poush 8, 2078 विराटनगर । लामो समयको रस्साकस्सीपछि नेकपा (माओवादी केन्द्र) प्रदेश १ मा पदाधिकारी चयन भएका छन् ।
माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । सहमतिको प्रयास ...
Poush 6, 2078 काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतका निर्वाचनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन् । ७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा धेरै चार हजार नजिक मत ल्याएकी छन् ।...
Poush 6, 2078 काठमाडौँ । लामो समयको रस्साकस्सीपछि नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार राति भएको निर्वाचनमा प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित ...
Poush 5, 2078 काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
सोमबार सार्वजनिक मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएकी छन् । उनले २८८५ म...
Poush 5, 2078 काठमाडौं । नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । अहिलेसम्म २६५० मत भन्दा डा।डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १६५० मत पाउँदा पुष्पा भूसाल १५५९ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।
प्रधा...
Poush 5, 2078 काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ ।
पार्टी कार्यालय सानेपामा जारी गणनामा सोमबार ३ बजेसम्म २०६५ मत गणना भएको छ । ९ सिटका लागि ३० जना उम्मेदवार मैदानमा छन् । पछिल्...
Poush 4, 2078 काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिले केहीबेर अघि मतगणना सम्पन्न भएको जानकारी दिएको छ ।
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभाप...
Poush 4, 2078 काठमाडौं । नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ । ४६८१ मतमध्ये ३५९५ मत गणना भइसकेको छ । मत गणना अन्तिम चरणमा पुग्दा डा. शशांक कोइराला निर्वाचित भइसकेका छन् । उनले २ हजार ९ सय ४० मत पाएका छन्...
Poush 4, 2078 काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारम...
Poush 3, 2078 काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार भइरहेको छ । पार्टी कार्यालय सानेपामा बिहानदेखि शुरु भएको मतगणनामा निर्वाचन समितिले हालसम्म मतपरिणाम सार्वजनिक गरेको छैन ।
नेपाली कांग्रेको १४ औँ म...
Poush 3, 2078 काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुला ३५ तर्फको मतगणना शनिबार हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले सूचना जारी गरेर खुलातर्फका ३५ केन्द्रीय सदस्यहरूको मतगणना शनिबार बिहान १० बजेदेखि पार्टी मुख्यालय सानेपामा...
Poush 2, 2078 काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता जीवन परियारले सहमहामन्त्रीमा बाजि मारेका छन् ।
परियारले पुराना नेता मानबहादुर बिश्वकर्मालाई पराजित गर्दै सहमहामन्त्रीमा बाजी मारेका हुन् । परियारले २ हजार २ सय १९ मत प्राप्त गरे भने...
Poush 1, 2078 काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको अन्तिम मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र ड...