काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् ।
खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोश...
Mangsir 19, 2078 काठमाडौं । नेपाली कांग्रेसको ६ वटा प्रदेश मध्ये तीन वटा प्रदेशको मतगणनाको अन्तिम नतिजा आएको छ । शनिबार सम्पन्न मतदानपछि भएको मतगणनामा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षले एक एक प्रदेशमा जित हात...
Mangsir 19, 2078 काठमाडौं । कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर ...
Mangsir 18, 2078 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार निर्धारित समयभन्दा ढिला गरेर शुरु भएको मतदान हाल जा...
Mangsir 14, 2078 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीयहरुले पनि स...
Mangsir 14, 2078 काठमाडौँ । नेकपा (एमाले) को सचिवमा टंक कार्की र भीम आचार्य पराजित भएका छन् ।
मत परिणामअनुसार सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार विष्टले १९७६ मत ल्याएका छन् ।
त्यसैगरी, योगेश भट...
Mangsir 14, 2078 काठमाडौँ । नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्क...
Mangsir 13, 2078 चितवन । सोमबार बिहानैबाट उम्मेदवारी दर्ता कार्यक्रम सुरु भएसँगै अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । एमाले उ...
Mangsir 13, 2078 चितवन । नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ । बन्दसत्र रोकेर दिनभर...
Mangsir 13, 2078 चितवन । नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रिय सदस्यको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै ओलीले ३०१ जनाको नाम पेश गरे । जसमा ...
Mangsir 13, 2078 चितवन । नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । साथै केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले ...
Mangsir 13, 2078 चितवन । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् ।
आफूले पेश गरेको नाममा कसैलाई चित्त नबुझे न...
Mangsir 12, 2078 धनकुटा । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेसनमा केन्द्रिय पदाधिकारी र सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीले पाएसँगै केन्द्रिय सदस्यका आकाँक्षीहरु बढेका छन् ।
धनकुटाबाट केन्द्रिय सदस्य बन्न ३ जन...
Mangsir 11, 2078 चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार आफूमा लिएपछि अब चुनाव नहुने र प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा गर्न नपाउने देखिएको छ ।
नेकप...
Mangsir 11, 2078 चितवन । नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली ...