काठमाडौँ । नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले...
Mangsir 13, 2078 चितवन । सोमबार बिहानैबाट उम्मेदवारी दर्ता कार्यक्रम सुरु भएसँगै अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । एमाले उ...
Mangsir 13, 2078 चितवन । नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ । बन्दसत्र रोकेर दिनभर...
Mangsir 13, 2078 चितवन । नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रिय सदस्यको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै ओलीले ३०१ जनाको नाम पेश गरे । जसमा ...
Mangsir 13, 2078 चितवन । नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । साथै केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले ...
Mangsir 13, 2078 चितवन । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् ।
आफूले पेश गरेको नाममा कसैलाई चित्त नबुझे न...
Mangsir 12, 2078 धनकुटा । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेसनमा केन्द्रिय पदाधिकारी र सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीले पाएसँगै केन्द्रिय सदस्यका आकाँक्षीहरु बढेका छन् ।
धनकुटाबाट केन्द्रिय सदस्य बन्न ३ जन...
Mangsir 11, 2078 चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार आफूमा लिएपछि अब चुनाव नहुने र प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा गर्न नपाउने देखिएको छ ।
नेकप...
Mangsir 11, 2078 चितवन । नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली ...
Mangsir 11, 2078 सौराहा (चितवन) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिनुपर्दाको पीडा महाधिवेशन प्रतिनिधिहरुसँग फेरि दोहोर्याएका छन् । शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा पनि उनले यही कुरा गरेका थिए ।
चितवनको सौराहामा...
Mangsir 11, 2078 चितवन । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि निर्वाचन समितिले ८ बुँदे आचारसंहिता तयार गरेको छ । ९ गते बसेको बैठकले नै निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन समितिका अध्यक्ष विजय सुब्बाले ...
Mangsir 10, 2078 चितवन । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ ।
चितवन । नेकपा (एमाले)...
Mangsir 5, 2078 काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ...
Mangsir 3, 2078 काठमाडौं । नेपाली कांग्रेसको प्रदेश सभा अधिवेशन आजदेखि सुरु हुँदैछ । कांग्रेसले प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा ल्याउने भएको छ ।
प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति,...
Mangsir 1, 2078 धनगढी । कैलाली क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ ।
मंगलबार कैलाली क्षेत्र नम्बर २ मा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । तर, भीम रावल पक्षले भने मंगलबार ...