बुटवल । सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । केसीले जम्बो १७ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।
आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा नेकपा ए...
Ashwin 21, 2078 काठमाडौँ । सत्ता गठबन्धन आवद्ध दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार प्रक्रिया लम्बिएको छ ।
बुधवार बसेको गठबन्धन दलका नेताहरूको बैठकमा दलहरूबीच मन्त्रालय भागबण्डा टुंगिएको बताइए पनि नेकपा...
Ashwin 21, 2078 काठमाडौँ । मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।
वर्तमान मन्त्...
Ashwin 21, 2078 काठमाडौं । सरकारमा पठाउने नामावली टुङगो लगाउन जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ ।
बिहान ८ बजेदेखि सिंहदरबारस्थितजसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद...
Ashwin 21, 2078 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले न्युज कारखानालाई जानकारी दिए ।
बैठकले पार्टीका केन्द्रीय सदस्यहर...
Ashwin 20, 2078 काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बीच भेटवार्ता भएको छ ।
सिंहको निजी निवास चाक्सीबारीमा दुई नेताबीच भेट भएको हो । भेटमा महत्वपू...
Ashwin 20, 2078 काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा पठाउने नयाँ मन्त्रीहरुको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिस डाँडामा बसिरहेको छ।
असार २९ मा दुई मन्त्री जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाएको ...
Ashwin 20, 2078 काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरूका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विस्तारका बारेमा...
Ashwin 19, 2078 काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिना नै टुङ्गिएको हो ।
ब...
Ashwin 17, 2078 काठमाडौं । आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाए...
Ashwin 17, 2078 काठमाडौं । नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
विधान संशोधनका लागि उपमहहासचिव विष्णु पौडेल...
Ashwin 17, 2078 काठमाडौं । नेकपा एमालेले ७० वर्षमा कोही उम्मेद्वार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा गरेको छ ।
७० वर्षको उमेर हदबारे व्याख्या गर्दै संगठन विभाग प्रमुख विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीम...
Ashwin 17, 2078 काठमाडौं । नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् ।
गोद...
Ashwin 17, 2078 काठमाडौँ । नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी ह...
Ashwin 17, 2078 काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनमा आजै सकिने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिँदैछन् । हिजो टोली नेताले सुझाव प्रस्तुत गरेका थिए ।
राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओल...