काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना सबै पार्टी कमिटीमा ४० वर्षमुनिका युवाहरूलाई महत्त्वका साथ समेट्ने भएको छ । सो पार्टीको विधानमा ४० वर्ष मुनिका युवाहरूलाई ‘महत्त्वपूर्ण हिस्सा’ भन्दै उनीहरूलाई समेट्ने प्रयास गरेको हो ।
‘हरेक पार्टी कमिटीको एउटा महत्त्वपूर्ण ह...
Bhadra 8, 2078 काठमाडौं । प्रस्तावित नेकपा एकीकृत (सामाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको छलकपटमा नपरी बिद्रोहमा उत्रिन एमाले नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।
आफ्नो साथ छोडेका स्थायी कमिटी सदस्य र ओलीबीच १० बुँदे कार्या...
Bhadra 5, 2078 काठमाडौं । एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेका छन् ।
नेकपा एमाले तेश्रो धारको भेलाले विद्यमान राष्ट्रिय...
Bhadra 4, 2078 काठमाडौं । औपचारिक विभाजनमै पुगिसकेको नेकपा एमालेमा बिहीबारदेखि तेस्रो धारको जन्म भएको छ । तेस्रो धारका ९ जना नेताहरुले विहीबार राति अबेरसम्म बैठक गरेर विज्ञप्तिमार्फत आफ्नो पोजिसन स्पष्ट पारेका छन् ।
उनीहरुले शुक्रबार आफ...
Bhadra 3, 2078 काठमाडौं । लामोसमयको रस्साकस्सीपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएको छ । पार्टी विभाजन गर्दै गर्दा प्रस्तावित एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई नै विसर्जनतर्फ ध...
Bhadra 3, 2078 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ । १४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ । नया...
Bhadra 2, 2078 काठमाडौं । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । संविधानको धारा १६८९१० अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमाल...
Bhadra 2, 2078 काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए लगत्तै प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।
फुटेर बनेको न...
Bhadra 1, 2078 काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको प्रथम बैठक सुरु भएको छ ।बैठक काठमाडौँको डिल्लीबजारमा सुरु भएको नेता बाबुराम भट्टराईले जानकारी दिए ।
भाद्र १ र २ गते चल्ने बैठकले समसामयिक राजनीतिवारे छलफल र...
Bhadra 1, 2078 काठमाडौं । पार्टी विभाजनको मुखैमा पुगेको बेला फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आव्हान गरेका छन् ।
विना मितिमा सार्वजनिक गरिएको ओलीको बक्तव्यमा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षड्यन्त्र भइरहेको ब...
Shrawan 32, 2078 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्...
Shrawan 31, 2078 काठमाडौँ । पटक पटक सार्दा पनि महाधिवेशन गर्न नसकेको नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पिँधको संगठनमा नेतृत्व चयन व्यवस्थालाई बदल्ने भएको छ ।
संशोधनसहित लागु गरिने विधानमा अब गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानग...
Shrawan 31, 2078 काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको ...
Shrawan 30, 2078 काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको हो।
शुक्रबार मात्रै माओवादीको स्थायी कमिटी बै...
Shrawan 29, 2078 काठमाडौं । नेपाली कांग्रेसको बिहीबारबाट सुरु केन्द्रीय समिति बैठकमा १४औं महाधिवेशनका लागि उम्मेदवारहरूले उम्मेदवार बनेबापत तिर्नुपर्ने शुल्क प्रस्ताव गरिएको छ ।
कांग्रेसले तयार गरेको निर्वाचन निर्देशिकामा अधिवेशनको प्रक्र...