प्रधानमन्त्री देउवालाई भेटे लगत्तै  सिंहदरबारमा माधव नेपाल र प्रचण्डबीच भेट

1608625568 eu8qy

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच केहीबेर अघिदेखि भेटवार्ता जारी रहेको हो ।

प्रचण्डले यसअघिनै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...