काठमाडौं । पार्टी विभाजनको मुखैमा पुगेको बेला फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आव्हान गरेका छन् ।
विना मितिमा सार्वजनिक गरिएको ओलीको बक्तव्यमा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।
संसद अधिवेशन हठात अन्त्य गरेर एमालेलाई विभाजन गर्ने गरी अध्याद...
Shrawan 32, 2078 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्...
Shrawan 31, 2078 काठमाडौँ । पटक पटक सार्दा पनि महाधिवेशन गर्न नसकेको नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पिँधको संगठनमा नेतृत्व चयन व्यवस्थालाई बदल्ने भएको छ ।
संशोधनसहित लागु गरिने विधानमा अब गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानग...
Shrawan 31, 2078 काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म तोकिएको ...
Shrawan 30, 2078 काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको हो।
शुक्रबार मात्रै माओवादीको स्थायी कमिटी बै...
Shrawan 29, 2078 काठमाडौं । नेपाली कांग्रेसको बिहीबारबाट सुरु केन्द्रीय समिति बैठकमा १४औं महाधिवेशनका लागि उम्मेदवारहरूले उम्मेदवार बनेबापत तिर्नुपर्ने शुल्क प्रस्ताव गरिएको छ ।
कांग्रेसले तयार गरेको निर्वाचन निर्देशिकामा अधिवेशनको प्रक्र...
Shrawan 28, 2078 काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसी...
Shrawan 28, 2078 बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले केही बेरअघि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीमा दावी पेस गर्नका...
Shrawan 28, 2078 काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले १४औँ महाधिवेशनको टुंगो लगाउने छ ।
यद्यपि शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भए...
Shrawan 28, 2078 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ ।
अध्यक्...
Shrawan 27, 2078 काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि संविधानको धारा ...
Shrawan 27, 2078 वाईसियल दोलखाको जिल्ला भेला भाद्र ५ गतेको लागि तय भएको छ ।
जिल्ला भेलाको तयारीका लागि विषयगत समितिहरु बनेका छन् । भेला नजिकिएसंगै नेतृत्व हत्याउनका लागि वाईसियलका नेताहरुले आफ्नो पक्षमा चर्को लबिङ्ग सुरु गरेका छन् । युवाक...
Shrawan 26, 2078 काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार भारतसँग डराएको बताएका छन् ।
२८ असारमा संसद पुनस्र्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी यसो ...
Shrawan 25, 2078 काठमाडौँ । नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । जसमा १३ पदाधिकारी रहनेछन् भने स्थायी कमिटी खारेज गरेर सच...
Shrawan 25, 2078 काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
यसको प्रस्ताव स...