काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।
सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्...
Shrawan 3, 2078 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताएका छन् ।
प्रतिनिधिस...
Shrawan 3, 2078 काठमाडौँ । कांग्रेससहितको गठबन्धनका प्रभावशाली नेता तथा सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा सांसद पदबाट राजीनामा दिएका छन् । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले र...
Shrawan 3, 2078 नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री देउवाले आज अपरा...
Shrawan 3, 2078 काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि ...
Shrawan 3, 2078 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।
सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिन...
Shrawan 2, 2078 जनकपुर । प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीले शपथ लिएका छन् । अब माओवादी केन्द्र प्रदेश २ मा आजदेखि सत्तारूढ दल बनेको छ ।
प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री...
Shrawan 2, 2078 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालकोट पुगेका छन् ।
जसपा अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान ब...
Shrawan 2, 2078 काठमाडौँ । एमाले विवाद समाधान सम्बन्धी कार्यादलका पूर्व सदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका छन् ।
शीर्ष तहमा आएको तिक्तताले एकता संघारमा रहेको पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु ...
Shrawan 1, 2078 काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरअघि बैठक शुरु भएको हो ।
पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको समेत सहभागिता रहेको बैठकमा कांग्रेस महाधिवेशन र सरकारको ...
Shrawan 1, 2078 काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू आवेग र उत्तेजनामा नआउने बताए ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट ...
Shrawan 1, 2078 काठमाडौँ । नेकपा एमालेले सर्वोच्च अदालतलको असार २८ गतेको फैसलालले देशलाई गलत दिशातिर लैजाने ठहर गरेको छ। शुक्रबार ललितपुको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको ह...
Shrawan 1, 2078 काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक द्धन्द्ध समाधानकालागि गठिन कार्यदल भंग गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले कार्यदल विघटन गरेको छ ।
नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका ल...
Shrawan 1, 2078 काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बैठक डाकेका हुन्। बैठकमा सर...
Shrawan 1, 2078 काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार सरकारबाट बाहिरिएपछि बैठक पहिलो पटक बस्न लागेको हो ।
महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर...