काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको केन्द्रिय कार्य समितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको मूल मर्ममाथि प्रहार गरेकाले...
Ashad 3, 2078 काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो।
बैठकले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने निर्णयलाई औपचारिकता दिनेछ।
यसअघि जेठ २९ ...
Ashad 3, 2078 काठमाडौँ । नेकपा एमाले बिद्रोही पक्षले केहीबेरपछि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएको छ ।
स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार स्थायी कमिटी सदस्यहरु विभिन्न स्थानामा रहेकाले भर्चुअल बैठक डाकिएको हो।
सर्वोच्च अदालत...
Ashad 3, 2078 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । १४औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
यसअघि कांग्रेस पदाधिकारी बैठकले १४औं महाधिवेशन क...
Ashad 2, 2078 काठमाडौं । आफ्नो पक्षमा बहुमत नजुटेपछि जसपा अध्यक्ष महन्थ ठाकुरले एकपक्षीय रूपमा केन्द्रीय कार्यकारिणी समिति विस्तार गर्दै त्यसको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
ठाकुरले मनोनित गरेको १७ जना ठाकुर र राजेन्द्र महतो निकट...
Jesha 31, 2078 काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशन आउनै लाग्दा ६५ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।
छानबिन समितिका सचिव केशव रिजालका अनुसार यसअघि १०१ स्थानको क्रियाशील सदस्यता टुंगिसकेको छ । शनिबार बसेको ...
Jesha 31, 2078 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगमा दिएको निवेदन बदर भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्...
Jesha 30, 2078 काठमाडौं । पाँच पूर्व प्रधानमन्त्रीहरुले कोरोना महामारी रोक्न नलागी प्रधानमन्त्री केपी शर्मा ओली सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेतीमा लागेको आरोप लगाएका छन् ।
आज संयुक्त विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त...
Jesha 29, 2078 काठमाडौं । महाधिवेसन हुँदैन की भनेर विभिनन आशंका भइरहेका बेला नेपाली कांग्रेसले भदौ दोस्रो सातादेखि गर्ने भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने सहमति गरेको छ । यसअघि महाधिवेशनको म...
Jesha 29, 2078 पोखरा । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्...
Jesha 29, 2078 काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारी बैठक शनिबार दिउँसो सुरु भएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवा ,वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय कुमार गच्छदार सह...
Jesha 28, 2078 काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।
त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समय अवधि दिएपछि नेपाली कांग्रेस सं...
Jesha 28, 2078 काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले भोलि (शनिबार) पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।
उनले बैठक देउवा निवास ...
Jesha 28, 2078 काठमाडौँ । सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः अनुपस्थित भएका छन् ।
बानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेप...
Jesha 28, 2078 काठमाडौं । अहिले सरकारमा रहेर पनि सबैभन्दा बढी विवादमा तानिएको पार्टी हो नेपाल कम्युनिष्ट पार्टी (एमाले) । एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली भर्सेज माधवकुमार नेपाल र झलनाथ खनाल समुहबीचको टवरावले पार्टी लगभग दुई चिरा भइस...