काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना ४ जना नेता निष्काशित गरेको छ ।
पार्टीका नेता मोहमद इस्तियाक राईका अनुसार सोमबारको पार्टीको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो ।
यसबारे मंगलबार निर्वाचन आयोजमा जानकारी समेत गराइ...
Jesha 17, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेता महन्थ पक्षका नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको छ।
४ घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीसँगै जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मण...
Jesha 17, 2078 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा समावेश योजना र कार्यक्रमहरु जनमत प्रभावित गर्ने दुराशययुक्त रहेको निष्कर्ष निकालेको छ।
कोभिड महामारीले अर्थतन्त्र र जनजीविका नराम्रोसँग प्रभावित भएको समयमा सरकारले ...
Jesha 17, 2078 काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सोमबार बस्ने भनिएको एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण बैठक मंगलबारसम्मका लागि स्थगित भएक...
Jesha 17, 2078 काठमाडौँ । काठमाडौं– नेकपा (एमाले) को स्थायी कमिटी बैठक सोमबार (आज) बिहान १० बजे बस्दै छ । यसअघि आइतबार बस्ने भनिएको बैठक आजका लागि सरेको हो ।
आइतबार आन्तरिक तयारी तथा केही नेताको कार्यव्यस्ताताका कारण स्थगित भएको बैठक सो...
Jesha 12, 2078 काठमाडौँ । सत्तारुढ नेकपा एमालेले संसद विघटनविरुद्ध उत्रिदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ खुवाउन माग गर्दै सर्वोच्च अदालत पुगेका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव...
Jesha 12, 2078 काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्त...
Jesha 11, 2078 काठमाडौँ । विपक्षी गठबन्धनका ५ पाँच दलका शीर्ष नेताबीचको छलफल सकिएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका माध...
Jesha 11, 2078 काठमाडौँ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु संवादमा जुटेका छन्। संसद पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेको भोलिपल्ट विपक्षी गठबन्धनका नेताहरु संवादमा जुटेका हुन...
Jesha 10, 2078 काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद भुषको आगो झै सल्किएको छ । पार्टीभित्रको विवाद चर्किदै गर्दा कारवाहीको लहर पनि चल्न थालेको छ । यही क्रममा एमालेले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनला...
Jesha 10, 2078 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।
रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर ...
Jesha 10, 2078 काठमाडौं । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर ५ दलका शीर्ष नेतासहित सांसद् सर्वोच्च अदालत गएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी प्...
Jesha 10, 2078 काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।
विपक्षी गठबन्धन प्रतिपक्षी नेपाली कांग्रेसका नेता श...
Jesha 10, 2078 काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेको खनाल–नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने भएका छन् ।
शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबह...
Jesha 10, 2078 काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेको खनाल–नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने भएका छन् । तर, वागमति प्रदेशको एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभाका सबै सदस्यले एकमुष्ट रुप...