माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरू, प्रचण्ड ब्रिफिङ गर्दै 

f.title
निशान न्युज Baishak 27, 2078

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरू भएको छ । बैठक सिंहदरबारमा सुरू भएको हो । संसद बैठक बस्नुअघि आन्तरिक छलफलका लागि बैठक बसेको लागेको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ  गरिरहेका छन् । 

नेपाल-खनाल समुहको ‘बोल्ट डिसिजन’ : तत...

नेपाल-खनाल समुहको ‘बोल्ट डिसिजन’ : तत्काल राजीनामा नदिने, बैठकमा पनि सहभागी नबन्ने

Baishak 27, 2078 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय नजिकिँदै गर्दा आफनै पार्टीबाट घात हुने पक्कापक्की भएको छ । हिजो पार्टीकै करिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समुहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केप...

नेपाल-खनाल पक्षको बैठक जारी, २ सांसद ...

नेपाल-खनाल पक्षको बैठक जारी, २ सांसद जंगिँदै बाहिरिए

Baishak 27, 2078 काठमाडौं । नेकपा (एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको हो । बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लाग...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

Baishak 27, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन । सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सि...

गण्डकी प्रदेशमा को बन्छ मुख्यमन्त्री ...

गण्डकी प्रदेशमा को बन्छ मुख्यमन्त्री ? यस्तो छ अंक गणित

Baishak 26, 2078 काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अब को बन्द नयाँ मुख्यमन्त्री भनेर विभिन्न अड्कलबाजीहरु भइरहेका छन् । सँगसँगै गण्डकी प्रदेशको राजनीतिमा नयाँ अध्याय सुरु भएको छ । यसअघि अविश्वासक...

नेपाल समुहले दियो ओलीलाई १३ घण्टा समय...

नेपाल समुहले दियो ओलीलाई १३ घण्टा समयको समय, ओलीले के गर्लान् ?

Baishak 26, 2078 काठमाडौं । बिश्वासको मत ल्याउन खोजिरहेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक संकटमा परेका छन् । जनता समाजवादी पार्टीले ह्वीप नलाग्नेगरी सांसदहरुलाई निर्देशन पद नै धरापमा परेका बेला आफनै पार्टीक...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्व...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार बनाउन आह्वान

Baishak 26, 2078 काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि म...

बालुवाटार पुगेका महन्थ र राजेन्द्रले ...

बालुवाटार पुगेका महन्थ र राजेन्द्रले भने, ‘तपाईलाई विश्वासको मत दिन सक्दैनौँ’

Baishak 26, 2078 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुले विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् । नेता महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेर यस्तो बताएका छन् ...

 मन्त्रिपरिषद् बैठक जारी

 मन्त्रिपरिषद् बैठक जारी

Baishak 25, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको  एक मन्त्रीले जानकारी दिए। शनिबारको बैठकमा ओलीले संसद विघटन गर्ने या आगामी वैशाख २७ ...

संवैधानिक परिषद्को बैठक स्थगित गर्न म...

संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

Baishak 25, 2078 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ...

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

Baishak 25, 2078 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो २ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् । वैशाख २७ गते...

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन : एमा...

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन : एमालेलाई उम्मेदवार बनाउन सकस, खिमलाल पुगे हेटौडा

Baishak 24, 2078 काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ । मनोनयनको अन्तिम समयसम्म पनि सत्तारुढ दल नेकपा एमालले उम्मेदवार चयन गर्न सकेको छैन । विपक्षी मोर्चाबाट संघीयताविद डा. खिमलाल देवकोटाको...

प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजेक...

प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक  

Baishak 23, 2078 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले द्रुत गतिमा सरकार र पार्टी  बैठकहरु  बढाएका छन्। उनले बिहीबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको पुष्टि भएको छ। यसअघि बिहीबार बिहान १० बजे उनले आफू पक्षीय एमाले स्थायी कमिटी बै...

स्थायी कमिटी बैठकपछि राष्ट्रपतिलाई भे...

स्थायी कमिटी बैठकपछि राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगे प्रधानमन्त्री ओली

Baishak 23, 2078 काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल नि...

‘ओली भन्छन्, मलाई विश्वासको मत दिनुस्...

‘ओली भन्छन्, मलाई विश्वासको मत दिनुस् : कांग्रेस भन्छ, विपक्षमा मतदान गर्छौ’

Baishak 22, 2078 काठमाडौं । बैशाख २७ गते आउन आजको दिन कटाएर ५ दिन मात्रै बाँकी छ । यो अवधीभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार टिकाउन प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्नेछ । अर्थात् सबै दलहरुसँग विश्वासको मत मागिसक्नुपर्न...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...