काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले नेताहरु बुढानिलकण्ठ पुगेका छन्। २७ गते ओलीले संसदमा विश्वासको मत लिने निर्णय भएको अवस्थामा ओली दलबलसहित देउवालाई भेट्न गएका हुन्।
यसअघि बालुवाटारमै देउवालाई बोलाएर भेट्दै आएका ओली यसपटक आफैँ ...
Baishak 22, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयला...
Baishak 22, 2078 काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र आज बुझाउने भएको छ । माओवादीले आज संसद सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाउन लागेको हो ।
मंगलबार बसेको माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको...
Baishak 21, 2078 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिएर अघि बढ्ने उदेश्यले प्रतिनिधिसभाको बिशेष बैठक बोलाएपछि नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको प...
Baishak 21, 2078 काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले पार्टीले सरकारलाई दिएको समर्थन लिएको छ ।
माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्याद...
Baishak 21, 2078 काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्त...
Baishak 21, 2078 काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटि बैठक बोलाएको छ। मंलगलबार अपरान्ह तीन बजे पार्टी कार्यालय पेरिशडाँडामा स्थायी कमिटि बैठक बोलाइएको हो।
पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको एक माओ...
Baishak 21, 2078 काठमाडौं । देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। यसअघि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि स्थगित भएको थियो।
बैठक आज (मंगलबार) दिउँसो २...
Baishak 20, 2078 काठमाडौँ । सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्...
Baishak 20, 2078 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल...
Baishak 20, 2078 काठमाडौँ । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आइतबार निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन...
Baishak 19, 2078 काठमाडौं । नेपाली राजनीति भनेजस्तो सजिलो छैन र सोचे जस्तो सरल नि छैन । यसको पछिल्लो उदाहरण हो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रकरण । मुख्यमन्त्री पोखरेलले आज अचानक सोच्दै नसोचेको नाटकीय तरीकाले राजीनामा दिए । ...
Baishak 19, 2078 काठमाडौँ । लुम्बिनी राजनीतिक उथलपुथलका बीचमा अर्को घटना थपिएको छ । लुम्बिनी प्रदेश सभाका तीनजना सांसदले सभामुखलाई राजीनामा बुझाएपछि प्रदेशको राजनितिले नयाँ मोड लिएको हो ।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनार...
Baishak 19, 2078 काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट दाङ ३ (ख) बाट विमला वली प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । उनी पूर्व एमाले हुन् । उनले अहिले एकाएक नेकपा माओवादी केन्द्र रोजेकी छन् ।
वली स्वर्गीय प्रदेशसभा स...
Baishak 19, 2078 काठमाडौं । देशभरको मौसम चिसिएको बेला लुम्बिनी प्रदेशको राजनीति भने एकाएक ४५ डिग्रीको तापक्रममा तातिएको छ ।
अविश्वासको प्रस्ताव छल्न राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले आजै आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेका...