काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिए ।
नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका ह...
Baishak 31, 2078 काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच सहमति भएसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको प्रदेश सर...
Baishak 31, 2078 काठमाडौंँ । संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पद...
Baishak 30, 2078 काठमाडौं । प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने पक्कापक्की भएको छ । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेपछि आजै राति ९ बज...
Baishak 30, 2078 काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समुहलाई राजीनामा गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने योजना असफल बनेलगत्तै केपी शर्मा ओली नै तेसोपटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
नेपाल समुह...
Baishak 30, 2078 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।
केही बेर अघि प्रचण्ड देउवा निवास पुगेका हुन्। चपलीहाइटमा क्याप्टेन रामेश्...
Baishak 30, 2078 काठमाडौं । पार्टी विभाजनको मुखैमा पुगेको बेला नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता...
Baishak 30, 2078 काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको ४ जनामाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।
यद्यपि नेपाल र झलनाख सनाल समुहले भने केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किए मात्रै एकता...
Baishak 30, 2078 काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको सबै अधिकार आफुमा केन्द्रित गराएका छन् ।
बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटिले आफूमा भएको अधिकार अध्यक्षलाई दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालील...
Baishak 30, 2078 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव कुमार नेपाल पक्षका माग सम्बोधन गर्नेबारे निर्णय लिने बुझिएको छ ।...
Baishak 29, 2078 काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष...
Baishak 29, 2078 काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एक बर्षभित्र चुनाव गर्नेगरी राष्ट्रिय सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले संबिधानको धारा ७६ को...
Baishak 27, 2078 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बानेश्वरस्थितसंसद भवनमा विश्वासको मत माग्दै अनुनय गरिरहेका थिए । त्यही बेला नेकपा (एमाले) को अर्काे खेमा अर्थात् माधवकुमार नेपाल-झलनाथ खनाल समहुको २८ जना सांसदहरु संसद भवन बाह...
Baishak 27, 2078 काठमाडौं । निक्कै रस्साकस्सीपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएका छन । योसँगै ओली नेतृत्वको सरकार काम चलाउमा सीमित भएको छ ।
प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्र...
Baishak 27, 2078 काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल‘ ‘ प्रचण्ड’ प्रधानमन्त्री केपी ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको ...