माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरू, प्रचण्ड ब्रिफिङ गर्दै 

Capture232656

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरू भएको छ । बैठक सिंहदरबारमा सुरू भएको हो ।

संसद बैठक बस्नुअघि आन्तरिक छलफलका लागि बैठक बसेको लागेको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ  गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...