प्रचण्डको दौडधुप, नेपाल निवासबाट फर्के लगत्तै पुगे बूढानिलकण्ठ

Parchanda

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्। अहिले देउवा र प्रचण्डबिच वार्ता जारी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्तसहित पार्टी एकताका लागि आह्वान गरेपछि नेपाल पक्ष धारणा बनाउन आन्तरिक छलफलमा रहेका बेला प्रचण्ड भेटघाटका लागि कोटेश्वर स्थित नेपाल निवास गएका थिए। त्यसपछि देउवा निवास पुगेका हुन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...