केपी ओलीले श्वेच्छाचारी प्रवृत्ति देखाएको नेता नेपालको आरोप

Nepal

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले श्वेच्छाचारी प्रवृत्ति देखाएको नेता नेपालको आरोप लगाएका छन् ।

शनिबार विपक्षी गठबन्धनले आयोजबना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले केपी ओली प्रवृत्तिले आफूहरू वाक्क दिक्क भएको बताएका हुन् ।

नेता नेपालले सर्वोच्च अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ताको विषयका विचार नहुने बताए । संविधानको धारा ७६ (५) मा दलिय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको उनको तर्क छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...