काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । नेता विप्लव नेपाल निवास कोटेश्वरमा उनलाई भेट्न पुगेका हुन् ।
विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेको बताइएको छ । उनीहरुबीच पछिल्लो राजनीतिक विषय...
Ashad 30, 2078 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाँदैछन् ।
यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा जान लागेका ...
Ashad 30, 2078 काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् ।
माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा...
Ashad 30, 2078 काठमाण्डौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नै निवास फर्किएका छन् ।
सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्...
Ashad 30, 2078 काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार सम्हालेका छन्। मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका खाँणले आज गृह मन्त्रालयल पुगेर कार्यभार सम्हालेका हुन्।
सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरब...
Ashad 30, 2078 काठमाण्डौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी प्रधानमन्त्री निवास छोड्दैछन् ।
उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन । बालुवाटारबाट ओली निजी निवास बालकोट जानेछन्...
Ashad 30, 2078 काठमाडौँ । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुबा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मेका शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । आफ...
Ashad 29, 2078 काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाएकी हुन् ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले म...
Ashad 29, 2078 काठमाण्डौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी केही महिनाभित्रै सबै नेपालीले कोरोना खोप पाउने सुनिश्चित भएको दाबी गरेका छन् । मंगलबार सिंहदरबार छाड्नुअघि निवर्तमान प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन ...
Ashad 29, 2078 काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रह...
Ashad 29, 2078 काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाएका छन् । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै...
Ashad 29, 2078 काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलका लागि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ गएका छन् ।
सरकारमा हुने सहभागितालाई लिएर छलफलका लागि प्रचण्ड देउवालाई भेट्न गएका हुन् । स्थायी कमिटि...
Ashad 29, 2078 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरिदै छ ।
राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका...
Ashad 28, 2078 काठमाण्डौं । दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि सहमति सार्वजनिक गरेपछि सत्तारूढ नेकपा एमाले दलभित्र उत्साह पैदा भएको छ । शीर्ष नेताका बीचमा लामो समयदेखि देखिएको अविश्वास, मनमुटाव र कटुतापूर्ण सम्बन्...
Ashad 27, 2078 काठमाडौं । विभागनको संघारमै पुगेको सत्तारुढ दल नेकपा एमाले अन्ततः फुटबाट जोगिएको छ । नेकपा एमालेभित्रको विवादलाई कार्यदल स्तरको बैठकले टुङ्ग्याएको छ । आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम राव...