देउवालाई भेट्न बुुढानिलकण्ठ पुगे प्रचण्ड

Prachanda 4 8 78 89

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलका लागि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ गएका छन् ।

सरकारमा हुने सहभागितालाई लिएर छलफलका लागि प्रचण्ड देउवालाई भेट्न गएका हुन् । स्थायी कमिटिमा बैठकमा सदस्यहरुको सुझावसहित प्रचण्ड देउवासँगको भेटका लागि गएका हुन् ।

माओवादीको स्थायी कमिटि बैठकमा सर्वोच्चले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको परिस्थितिबारे छलफल भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...