देउवालाई ओलीको प्रश्न : एमसीसीबारे धारणा प्रष्ट पार्नुपर्दैन ? किन डराएको ? 

Oli  987

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार भारतसँग डराएको बताएका छन् ।

२८ असारमा संसद पुनस्र्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी यसो गर्छु भन्न सक्दैन, छिमेकीसँग केके समस्या छ भन्न सक्दैन ।’

वर्तमान सरकारले एमसीसीसम्बन्धि आफ्नो धारणा तत्काल प्रष्ट पार्नुपर्ने उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...