माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Capture 10

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरूका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने एक स्थायी कमिटी  सदस्यले जानकारी दिए ।

‘विभिन्न समसामयिक विषयमा छलफल हुन्छ । त्यसमा पनि खासगरी आज सरकारकै विषयमा छलफल केन्द्रीत हुन्छ’, ती सदस्यले भने ।

गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अब बढीमा चार मन्त्री पठाउनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...