समाजवाद उन्मुख समाज निर्माण गर्नु माओवादी पार्टीको उद्देश्य हो : पम्फा भुसाल

Pamfa bhusal 1 mhadibeshn

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य तथा ऊर्जा मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्नु नै माओवादी पार्टीको उद्देश्य भएको बताइन् ।

आइतरबार प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । मन्त्री भुसालले समाजवादउन्मुख प्रतिवेदन तयार गरेको भन्दै त्यसमाथि गहन छलफल हुने पनि बताइन् । 

नेतृ भुसालले टोलदेखि वडा, पालिका प्रदेश र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरेपछि अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको बताइन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...