माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने

f.title
निशान न्युज Poush 18, 2078

काठमाडौं । (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका ...

माओवादी केन्द्रमा केन्द्रीय सदस्य चयन...

माओवादी केन्द्रमा केन्द्रीय सदस्य चयनमा सकस, सहमतिमै नेतृत्व टुंग्यागिएला त ?

Poush 18, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसअघि शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि राती ८ बजे स्थगित गरिएको थियो । पदाधिकारीमा शीर्ष नेताह...

‘इन्द्रेणी’ रङमा सजिदै माओवादी केन्द्...

‘इन्द्रेणी’ रङमा सजिदै माओवादी केन्द्रीय समिति

Poush 17, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गर्ने भएको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको छ । निर्वाचन आयोगका अनुसार आजै पारित भएको विधानअनुस...

निर्वाचनको संशोधित कार्यतालिका : आइतब...

निर्वाचनको संशोधित कार्यतालिका : आइतबार २ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने, साँझ ६:२५ देखि मतदान

Poush 17, 2078 काठमाडौं । केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय समिति चयन गर्नका लागि नेकपा (माओवादी केन्द्र) को निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका संशोधन गरेको हो ।आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय...

माओवादीको महाधिवेसन : दलित प्रतिनिधिल...

माओवादीको महाधिवेसन : दलित प्रतिनिधिले जनाए आपत्ति, महाधिवेसन बहिष्कार गर्ने चेतावनी

Poush 17, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रले मिश्रित निर्वाचन प्रणालीवाट पहिलो पटक नयाँ नेतृत्व चयन गर्दैछ । तर, माओवादीले यसअघि बोल्दै आएको विषेश अधिकार कटौती भएको भन्दै दलित प्रतिनिधिहरुले आपत्ति जनाएका छन् । आइतबारबाट राजधानीमा ...

माओवादी महाधिवेसनमा सकस : निर्वाचनका ...

माओवादी महाधिवेसनमा सकस : निर्वाचनका सवै प्रक्रिया भोली १ बजेसम्म स्थगित

Poush 17, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको हो । माओवादीको केन्द्रीय निर्वाचन ...

माओवादीमा उम्मेदवारी दर्ता राति ८ बजे...

माओवादीमा उम्मेदवारी दर्ता राति ८ बजेदेखि १०:३० सम्म, भोली मतदान हुने

Poush 17, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशन भएको छ । निर्वाचन समितिले शनिबार आपराह्‍न केन्द्रीय कमिटी चयनका लागि निर्वाचन तालिका प्रकाशन गरेको हो । निर्वाचन आयोगका अध्यक्ष विष्णुपु...

आठौँ राष्ट्रिय महाधिवेशन : विधान मस्य...

आठौँ राष्ट्रिय महाधिवेशन : विधान मस्यौदा पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने

Poush 17, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित शनिबार सम्पन्न गर्ने तयारी भएको छ । शनिबार ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिन...

माओवादी महाधिवेशन : प्रतिवेदन सर्वसम्...

माओवादी महाधिवेशन : प्रतिवेदन सर्वसम्मतले पारित, चुनावपछि छुट्टै महाधिवेशन गर्ने

Poush 16, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । जारी आठौं महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको २१औं शताब्दिमा समाजवादको नेपालीबाटो शिर्षकको वैचारीक...

आठौं महाधिवेसनमा प्रचण्डको जवाफ : प्र...

आठौं महाधिवेसनमा प्रचण्डको जवाफ : प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छ

Poush 16, 2078 काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष ...

माओवादी महाधिवेशनको छैटौं दिन : आज नि...

माओवादी महाधिवेशनको छैटौं दिन : आज निर्वाचन प्रक्रिया अघि बढ्ने

Poush 16, 2078 काठमाडौं । काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रले आज निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनैतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको ...

माओवादी केन्द्रको आठौं महाधिवेशन : ...

 माओवादी केन्द्रको आठौं महाधिवेशन  :   समूहगत सुझाव सकियो : आयोगका प्रतिवेदनमाथि शुक्रबार छलफल

Poush 15, 2078 काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्ने क्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बिहीबार बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनालेले सुझाव प्रस्...

माओवादी महाधिवेशनको पाँचौ दिन : आज १३...

माओवादी महाधिवेशनको पाँचौ दिन : आज १३ वटा समूहका टोली नेताले धारणा राख्ने

Poush 15, 2078 काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी छ । गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहका नेताले आज पनि निश्कर्ष सुनाउँदै छन् । आठौं राष्ट्रिय महाधिवेशन अ...

माओवादी महाधिवेशन : ११ वटा समूहले निष...

माओवादी महाधिवेशन : ११ वटा समूहले निष्कर्ष प्रस्तुत गरे, महाधिवेशन लम्बिने

Poush 14, 2078 काठमाडौं । काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार ११ वटा समूहले निष्कर्ष सुनाएका छन् । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा २५ समूहमध्ये ११ वटा समूहक...

माओवादी महाधिवेशनः १ बजेबाट प्रतिनिध...

माओवादी महाधिवेशनः  १ बजेबाट प्रतिनिधिहरुले सामूहिक छलफलको निष्कर्ष सुनाउने

Poush 14, 2078 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र आज दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...