ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनको अग्रता

Chiribabu maharjan

ललितपुर । ललितपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धन उम्मेदवार चिरिबाबु महर्जनको अग्रता फराकिलो हुँदै गएको छ। महर्जनले ८२३ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारको मत ३८१ छ। उपमेयरमा एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ४२० मत पाएकी छन्।

गठबन्धनतर्फका उपमेयर उम्मेदवार बाबुराज बज्राचार्य पछाडि छुटेका छन्। उनले जम्मा १०४ मत मात्र ल्याएका छन्। उनी गठबन्धनका उम्मेदवार हुन्। महानगरको वडा नम्बर १ मा ६६१ मतका साथ स्वतन्त्र उम्मेदवार निर्मल ताण्डुकार विजयी भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...