बालेन शाह केशव स्थापीत भन्दा झण्डै ८ सय मतले अगाडि

Balen lauro

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार शाहले १८९० मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत प्राप्त गरेका छन् भने सगठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत प्राप्त गरेकी छिन् ।

अहिले काठमाडौंमा वडा नम्बर १, ३, ४ र ३२ नम्बरसहितका वडाको मतगणना भइरहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...