काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खालिफा बीच मनामास्थित गुडैविया दरवारमा शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलवार भएको भेटका क्रममा अधिराजकुमार खालिफाले राजदूत सुन्दासलाई स्वागत गर्दै आफ्नो कुटनैतिक भूमिकामा सफलताको कामना गरे ।
भेटका क्रममा ...
Poush 7, 2074 धनकुटा । गत वर्षको तुलनामा यस वर्ष २०१७ मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ ।
बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले वार्षिक समीक्षा कार्यक्रममा गत वर्षको त...
Poush 7, 2074 काठमाडौँ । नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनले आमाले आफ्ना सन्तानलाई वंशजका आधारमा निःशर्त नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ ।
नागरिकता अधिकारका लागि नागरिक समाज सञ्जाल, नागरिकताबाट प्रभा...
Poush 6, 2074
काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले कानून कार्यान्वयन गर्ने निकायले कार्य सम्पादन गर्दा आचारसंहिता पालना गर्नुपर्ने बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसका अवसरमा बिहिबार आयोजित अन्तक्र्रिया क...
Poush 6, 2074
पर्वत । मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ । चिसो मौसमसँगै नदीको वहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८०...
Poush 6, 2074
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका स...
Poush 5, 2074 धनकुटा । १ नं. प्रदेशको राजधानी धनकुटालाई बनाउन माग गर्दै आज छैठौं दिन पनि धनकुटामा व्यापक प्रर्दशन र सभा भएको छ ।
धनकुटाको मदन चौकबाट निस्किएको विशाल जुलुसले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी पुन मदन चोकमा आई ...
Poush 5, 2074 काठमाडौं । २१ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पूर्व डिआइजी नवराज सिलवाल विजयी होलान् भन्ने कसैले सोचेका थिएनन् ।
अझ विजयी भएपछि सिलवालले यस्तो आपत्तिको सामना गर्नु पर्ला भनेर स्वयं सिलवालले पनि सोचेका...
Poush 5, 2074 काठमाडौं । प्रहरी प्रमुख हुन नपाएपछि नवराज सिलवालले राजनीतिक झण्डा समाते । २१ मंसिरमा भएको प्रतिनिधिसभामा ललितपुर क्षेत्र नं. १ बाट विजयी पनि भए । तर, उनी बुधबारदेखि प्रहरीकै नजरमा फरार अभियुक्त बनेका छन् ।
पूर्व डिआईजी स...
Poush 5, 2074
धनगढी आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।
यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहि...
Poush 5, 2074 नवलपरासी । हरेक वर्ष यही याममा नवलपरासीमा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नहुने भएको छ ।
जिल्लामा ३५औँ संस्करणसम्म लगातार सफलतापूर्वक सम्पन्न गरिएको हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नख...
Poush 5, 2074 काठमाडौँ । पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
संघको कार्यालयमा आज आयोजित पत्रकारसम्मेलनमा उनले त्यस घटनामा परी दुई...
Poush 5, 2074 काठमाडौँ । राजधानीको टोखास्थित झोर महांकाल–१ मा गोली चलेको छ । नजिकै जंगल रहेको र त्यहीबाट आएका व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख रवीन्द्र धानुकले गोली चलेको खबरलगत्तै ...
Poush 5, 2074 काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्धरा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताए ।
नेकपा एमाले कागेश्वर मनहरा नगरपालिका–७ ले आज आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्...
Poush 5, 2074 बारा । बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध काठ बरामद गरिएको छ ।
हलखोरिया साझेदारी वन व्यवस्थापन समिति तथा इलाका प्रहरी कार्यलय सिमरा र सशत्र प्रहरी बल पिलुवाको संयुक्त टोलीले ३ लाख बराबरको सो चिरान काठ बरामद गर...