काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले माधवकुमार नेपालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षक तथा पूर्वप्रधानमन्त्री झ...
Poush 9, 2074
काठमाडौँ । दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण ...
Poush 9, 2074
कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई...
Poush 8, 2074 धनकुटा । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद राजेन्द्र राईलाई बेलहरावासीले ५१ केजीको माला लगाइदिएका छन् ।
२१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभको निर्वाचनमा विजयी भएका राईलाई धनकुटा नगपालिका वडा नं. ९ का जनताले सफलताक...
Poush 8, 2074 राजविराज । मधेशी नेताहरुले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मधेशी एशोसिएशन इन अमेरिका (मा) नामक संस्थाले शनिवार राजविराजमा आयोजना गरेको शहीद परिवारलाई सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई...
Poush 8, 2074 कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ ।
धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि ...
Poush 8, 2074 काठमाडौं । मंसिर१० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको लामो समयसम्म पनि नयाँ सरकार नबन्नुको नयाँ रहस्य खुलेको छ ।
निर्वाचनमा वाम गठबन्धन बनेर निर्वाचनमा भाग लिए पनि सबैभन्दा ठूलो दल नेकपा एमालेले नय...
Poush 8, 2074 चरिकोट । स्थायी आवासका लागि ३ हजार ५६६ जना भूकम्पपीडितले मात्र सरकारले दिने ३ लाख रकमको सबै किस्ता बुझेको कोष तथा लेखा नियन्त्रक कार्यलय दोलखाले जनाएको छ ।
हालसम्म पहिलो किस्ता ५५ हजार ८१ र दोस्रो किस्ता १४ हजार ८०७ जनाले...
Poush 8, 2074 अछाम । रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ ।
यो वर्ष आफ्नो एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन ८ क्विन्टल भएको उनले बता ए ।
यो वर्ष परीक्षणका लागि एक रोपनीमा कालो ध...
Poush 8, 2074 काठमाडौँ । सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ ।
सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो ।
भूमिहीन किसानलाई जमिन उपभोग ...
Poush 8, 2074 काठमाडौँ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा माओवादी केन्द्र दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताए ।
आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उहाँले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न...
Poush 8, 2074 काठमाडौँ । विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।
उजले आज एक प्र...
Poush 8, 2074 जुम्ला ।जुम्लाका सबै दलले ६ नं कर्णाली प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने निष्कर्ष निकालेका छन् ।
नेपाल पत्रकार महासंघ र नागरिक समाज जुम्लाको संयुक्त आयोजनामा आयोजित ‘६ नं कर्णाली प्रदेश र राजधानी’ विषयक बृहत् छलफल क...
Poush 8, 2074 काठमाडौँ । ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३ सय बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्था...
Poush 8, 2074 धनगढी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नंको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबौनिया कैल...