काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ ।
राष्ट्रपति सी २०१६ सेप्टेम्बरमा नेपाल भ्रमणमा आउन चाहेका थिए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला राष्ट्रपति सीको भ्रमण तयारी भए पनि त्यसबेला नेपालमा सरकार परिवर्तन लगायत राजनीतिक अस्थिरता...
Poush 4, 2074 कपिलवस्तु । सम्बन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेको ठाउँलाई प्रदेश राजधानी बनाउन आफू जस्तोसुकै लडाई लड्न तयार रहेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओबादि केन्द्रका चक्रपाणि खनाल (बलदेव) बताएका छन् ।
उन...
Poush 4, 2074 लाहन । ४ बाक्लो हुस्सुसँगै बढेको चिसोले मध्य तराईको जनजीवन प्रभावित बनेको छ। चिसोले गरीब तथा विपन्न समुदायका मानिस बढी प्रभावित बनेका छन्।
सिरहा, सप्तरीलगायतका जिल्लामा चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको ...
Poush 4, 2074 दाङ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ ।
नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ । चरन व्यवस्थित गरेका कारण मह...
Poush 4, 2074 बागलुङ । पाँचौँ बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ । आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।
सदरमुकामस्थित धवलागिरि ब...
Poush 4, 2074 धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै उद्योग मन्त्री नै धर्नामा बसेका छन् ।
धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन थालिएको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उद्योग मन्त्री सुनीलबहादुर थापा मंगलबार राजधा...
Poush 3, 2074
चरिकोट । म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् ।
सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलख...
Poush 3, 2074 भक्तपुर । भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री...
Poush 3, 2074 काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा लुकाइल्याएको अवस्थामा आज बिहान १० बजे तनहुँका विक्रम ...
Poush 3, 2074 काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अपेक्षा अनुरुपनै सफलता हात पारेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ।
निर्वाचनको समिक्षा गर्दै नयाँ सरकार गठन र एमालेसँगको एकताबारे पार्टीको ठोस धारणा त...
Poush 3, 2074 उदयपुर । एक नम्बर प्रदेशको राजधानी उदयपुर र सुनसरीको सीमा क्षेत्रमा बनाउन माग गरिएको छ। एक नम्बर प्रदेशको १४ जिल्लाको बीचमा पर्ने कोसी किनारा क्षेत्रमा बनाउन माग गरेका हुन्।
उदयपुरका विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवि...
Poush 3, 2074 काठमाडौँ । कानून, न्यायतथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्ननभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा...
Poush 3, 2074 काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले पूर्व सभामुख सुबास नेम्वाङ्गसँग भेट गरेका छन् ।
नेम्वाङ्ग निवास बालुवाटारमा भएको भेटमा समसामयिक बिषयमा कुरा भयको ढकालका स्वकीय सचिव जितेन्...
Poush 3, 2074 काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ ।
यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामच...